राष्ट्रियप्रधानमन्त्रीको अभिव्यक्तिप्रति 'जेन-जी' अभियन्ता रक्षा बमको आपत्ति; 'राजनीति गुरुबाट मात्र होइन, नेतृत्व र संघर्षबाट सिकिन्छ'
'जेन-जी' पुस्ताको नेतृत्व गरिरहेकी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहको "विद्यार्थीले राजनीति गुरुबाट सिकून्" भन्ने अभिव्यक्तिको कडा प्रतिवाद गरेकी छन्। राजनीति नेताबाट नसिक्ने भन्ने तर्क लोकतन्त्रमा अनुचित हुने भन्दै उनले प्रधानमन्त्रीलाई स्वेच्छाचारी निर्णयभन्दा संवादको बाटो रोज्न सुझाव दिएकी छन्।










