विपद् व्यवस्थापनमा भावना र इच्छाशक्ति मात्र होइन, व्यावहारिक सीप आवश्यक: गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनमा भावना मात्र नभई व्यावहारिक सीप चाहिनेमा जोड दिएका छन्। सुनसरी घटनापछि सामाजिक सद्भाव जोगाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताउँदै उनले आगामी भदौ २४ गतेदेखि देशभर सामाजिक उत्तरदायित्व अभियान सुरु गर्ने घोषणा गरे।
🕒 3 min read
