राजनीतिनेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन
नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने उद्देश्यले लामो गृहकार्यपछि यो निर्णय लिइएको हो।
🕒 3 min read


