२० फागुन, काठमाडौं- सुशीला कार्कीको नेतृत्वमा परिषदको बैठक सुरू भएको हो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य सचिव सुमनराज अर्याल सहभागी छन्।
बैठकमा बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित छलफल हुँदैछ।
