Shabdastra Logo

आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला निराधार: निर्वाचन आयोग

राजनीति ११७ दिन अघि2 मिनेटको पढाइ...
आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला निराधार: निर्वाचन आयोग

२० फागुन, काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट (रास्वपा) की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ।


निर्वाचन आयोगले आज (२०८२ फागुन २० गते) उक्त खबर गलत भएको र उहाँको उम्मेदवारी कायमै रहेको पुष्टि गरेको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...