Shabdastra Logo

काठमाडौंमा मतदान गरी झापातर्फ लागे बालेन, ओलीको क्षेत्रमा चुनावी सरगर्मी बढ्यो

राजनीति ११७ दिन अघि2 मिनेटको पढाइ...
काठमाडौंमा मतदान गरी झापातर्फ लागे बालेन, ओलीको क्षेत्रमा चुनावी सरगर्मी बढ्यो

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता बालेन शाह काठमाडौं–२ स्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरी तत्कालै झापा प्रस्थान गरेका छन्। सुरक्षा स्रोतका अनुसार उनी माउन्टेन एयरको हेलिकप्टरमार्फत झापा जान लागेका हुन्।


झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको कडा प्रतिस्पर्धामा रहेका शाह, मतदान लगत्तै आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कमाण्ड सम्हाल्न त्यसतर्फ लागेका हुन्। यस भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...